Incident Reports

राजविराजमा प्रधानमन्त्रीको पुतला दहन

2020-06-23

Madhes, Saptari, Rajbiraj

राजविराज — नागरिकता संशोधन विधेयक विभेदकारी रहेको भन्दै जनता समाजवादी पार्टी निकटका युवा र विद्यार्थीहरुले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

उक्त विधेयकको खारेजीको मागसहित उनीहरुले राजविराजमा प्रदर्शनपछि स्थानीय नेताचोकमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भएको थियो । पुत्लामा आगो लगाउन थालिएपछि प्रहरीले पुत्ला खोस्‍ने प्रयास गरेको थियो । प्रर्दशनकारीले पुत्ला खोस्‍न नदिने भनेपछि झडप भएको हो । नागरिकता संशोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेकाले विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रदर्शनकारीहरुले बताए । प्रकाशित : असार ९, २०७७ १९:१०

पुत्लामा आगो लगाउन थालिएपछि प्रहरीले पुत्ला खोस्‍ने प्रयास गरेको थियो । प्रर्दशनकारीले पुत्ला खोस्‍न नदिने भनेपछि झडप भएको हो । नागरिकता संशोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेकाले विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रदर्शनकारीहरुले बताए ।

नागरिकता संशोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेकाले विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाइएको प्रदर्शनकारीहरुले बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments