Incident Reports

नगरप्रमुखमाथि खुर्सानीको धुलो प्रहार

2020-06-24

Karnali, Mugu, Chhayanath Rara

मुगु — छायानाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका क्रममा नगरप्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार भएको छ ।

बुधबार गमगढीमा आयोजना गरिएको कार्यक्रममा नगरकार्यपालिकाका असन्तुष्ट सदस्यले नाराबाजी गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका हुन् । आफूलाई फालेको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीलाई परेको नगरप्रमुख शाहीले बताए । खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कर्ण कुलाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार असन्तुष्ट नेकपाका जनप्रतिनिधिले नगरसभामा नाराबाजी गर्दै करिब ५० वटा कुर्सी फुटाएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports