Incident Reports

साबेल प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-06-25

Gandaki, Syangja, Arjunchaupari, Ward 1

स्याङजा, २०७७  असार १२ गते       

अर्जुनचौपारी गाउँपालिका-१ ठाडाखेत बस्ने ४० वर्षीय राम बहादुर दमाईलाई साबेल प्रहार गरी घाइते बनाइएको अभियोगमा सोही ठाउँ बस्ने ४७ वर्षीय दिपक गुरुङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी गुरूङले साबेल प्रहार गर्दा दमाई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्जुनचौपारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दमाईको कालिका सामुदायिक हस्पिटल हेलु हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports