Incident Reports

बालयौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

2020-06-15

Province 1, Sunsari, Dharan, Ward 15

सुनसरी, २०७७ असार १३ गते       ९ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरान उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय नगेन्द्र बराइलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।बराइलीले ती बालिकालाई असार १ गते बिहानको समयमा यौन दुर्व्यबहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बराइली उपर बाल यौन दुरुपयोग शीर्षकमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments