Incident Reports

पतिद्वारा पत्नीको हत्या

2014-03-22

Province 1, Morang, Budhiganga

Sukdev Chaudhary टंकीसिनवारी गाविस-४ की ३० वर्षीया पुनम तामाङ्गको चैत ८ गते पति ३५ वर्षीय भोगेन्द्र यादवलेसलको पासो लगाई झुण्डयाएर हत्या गरेका छन् । घरायसी विवादलाई लिएर यादवले पत्नीको हत्या गरी झुण्डयाएर लास ३ सय मिटर पर रहेको मुलघरमा राखेको आरोपमा प्रहरीले यादवलाई गिरफ्तार गरेको जनाइएको छ । मृतकको शवको पोष्टमार्टम विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा चैत ९ गते गराई परिवारको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्नलाई आरोपित यादवलाई चैत ९ गते अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी घटनाको थप अनुसन्धान थालिएको डिएसपी दीपक पोखरेलले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis