Incident Reports

बलात्कर प्रयासका आरोपित विरुद्ध उजुरी l

2014-03-20

Bagmati, Dolakha, Baiteshwor

Uddhav Pokharel एक १४ वर्षीया बालिकालाई बलात्कार प्रयासका आरोपित विरुद्ध पीडित परिवारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा पुनः उजुरी दिएको छ । काव्रे गाविस- ६ की १९ वर्षीय लछे दहालले ०७० फागुन २३ गते राती बालिकाकै घरमा बलात्कारको प्रयास गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मैनापोखरीमा उजुरी दिए पनि कारबाही नभएको भनि पुनः उजुरी दिएको पीडित परिवारले जनायो । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis