Incident Reports

बुवा द्वारा छोरि बलित्कृत

2014-03-17

करिब १२ वर्षीया छोरी बाबुबाट बलात्कृत भएकी छन्। सोमबार दिउँसो करिब ४बजे हेटौंडा डेरा गरी बस्ने ४० वर्षीय बुवा ले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता भएको छ। पत्नी ले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पति विरुद्ध बलात्कारको आरोपमा उजुरी दर्ता गराएकी छिन्। आफू पसल गएको मौका छोपी पाति ले छोरीलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ। साइँली छोरीलाई बलात्कार गरिरहेको अवस्थामा माइली छोरीले देखेपछि सोही घरमा बस्ने महिला लाइ खबर गरेकी थिइन्। छोरी र सोही घरमा बस्ने महिला को प्रयासका कारण पीडक लाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई सोमबार राति करिब ११ बजे बुझाएका थिए। पीडित छोरीका अनुसार पीडक ले उनलाई बारम्बार बलात्कार गर्ने गरेका छन्। Pratiksha Neupane

0 Comments

Related Reports
Related Trend Analysis