Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-07-01

Province 1, Jhapa, Kachankawal, Ward 7

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, कचनकवल गाउँपालिका-७ कुमालगाउँ बस्ने ३० वर्षीय बिकाश राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राईले ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments