Incident Reports

बहुविवाहका आरोपित गिरफ्तार l

2014-03-21

Bagmati, Sindhupalchok, Indrawati

Nati Babu Dhital सिम्पालकाभ्रे गाविस-२ का २५ वर्षीय सुनबहादुर तामाङ र २७ वर्षीया धनमायाँ तामाङलाई बहुविवाह गरेको आरोपमा प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ । सुनबहादुरले धनमायाँसँग फागुन ६ गते बहुविवाह गरेको आरोप छ । सुनबहादुरकी पत्नी ३० वर्षीया मायाँ तामाङले फागुन २७ गते पतिले बहुविवाह गरेको आरोपमा न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । आरोपितहरूलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको प्रहरीले जनाएको छ । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis