Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-04-26

Lumbini, Palpa, Rainadevi Chhahara, Ward 4

१७ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेबी छहरा गाउँपालिका –४ मेहल्ढापका १९ वर्षीय प्रदिप श्रेष्ठलाई असार १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख १४ गते बलात्कार गरेको भन्दै  पीडितपक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सई मोतीबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते जिल्ला अस्पतालमा गरिएको छ ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments