2020-07-03
पर्वतको कुस्माबजारमा १५ बर्षिया बालिका बलात्कृत भएृको घटना ७ महिनापछि बाहिर आएको छ । पर्वतको कुस्माबजारमा सामान बिक्रीको काम गर्दै आएका एक युवाले गएको पौषमा बालत्कार गरेपनि पिडीतले असारको तेस्रो साता मात्र प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।
बलात्कृत बालिका गर्भवती समेत रहेकी छन । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ८ बस्ने २१ बर्षिय टेकबहादुर श्रेष्ठलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्रेको छ । फेसबुकबाट चिनजान भएकी बालिकालाई बिबाहको प्रलोभनमा पारेर श्रेष्ठले पौष २ गते कुस्माबजारमा रहेको आफ्नो कोठामा बलत्कार गरेको पिडितले बताएकी छन ।
पिडीतले असार १९ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्रेको थियो । आरोपित श्रेष्ठ कुस्मा नगरपालिका वडा नं ५ मा बस्दै आएका छन । बिबाहको प्रलोभनमा परि बलात्कृत भएकी बालिकाको गर्भमा ६ महिनाको गर्भ रहेको पाइएको छ । बलात्कारको आरोप लागेका श्रेष्ठलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19