Incident Reports

बलात्कार आरोपमा तुलसीपुरमा एक युवक पक्राउ

2020-05-01

Lumbini, Dang, Tulsipur, Ward 16

तुलसीपुर । बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुर निवासी १८ बर्षका एक युवक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । 

पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले युवकलाई आइतबार पक्राउ गरी जबरजस्ती करणी सम्बन्धि मुद्दा चलाएको छ । ‘केटाले गएको पुष १० गते केटी भगाएर लगेछ,’ प्रनानि डम्बरपालले भने– बैशाख १९ गते कुटपिट गरेर लेखटेपछि जबरजस्ती करणी सम्बन्धी मुद्दा आयो ।’ दुबै जना २० बर्ष नपुगेकाले नाम भन्न नमिल्ने प्रहरीले बताएको छ । युवक १८ बर्ष र युवती १७ बर्षकी छन् । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments