Incident Reports

खानेपानी विवादमा महिलामाथि खुकुरी प्रहार

2020-07-06

Karnali, Humla, Sarkegad, Ward 4

खानेपानीको विषयमा छिमेकीबीच विवाद हुँदा एक महिलामाथि खुकुरी प्रहार भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका ४ सायामा खानेपानीको विषयमा भएको विवादमा खुकुरी प्रहारबाट कारण ४५ वर्षीया हजारी साउद गम्भीर घाइते भएकी छिन्।

प्रहरीका अनुसार उनीमाथि स्थानीय नेत्र थापाले खुकुरी प्रहार गरेका हुन्। घाइते महिलाको साया स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि बाहिरका अस्पतालमा रेफर गरिएको छ। खुकुरी प्रहारका कारण टाउकोमा गम्भीर चोट लागेको रिवार स्रोतले जनाएको छ। 

यस्तै सो घटनामा सामान्य घाइते भएकी झला थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने थापालाई पक्राउ गरिएको छ भने आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments

Related Reports