Incident Reports

‘ई’ को पक्षमा दाङमा एकल प्रदर्शन

2020-07-07

Lumbini, Dang, Lamahi, Ward 5

दाङ– लगातार पानी परिरहेको छ । पानी छेक्न रेनकोट लगाएका छन् । तर, उनी बिस्तारै भिज्दै गए । झरीको बीचमा पनि उनी कत्तिपनी बिचलित भएनन् ।

‘कोरोना कालमा सरकार परिवर्तन विकल्प होइन, इनफ इज इनफ अनशनको १२ औं दिन, माग पूरा कहिले’ लेखिएको प्लेकार्ड समातेर उभिरहे । राजधानीमा सरकार र ‘इनफ इज इनफ’को तर्फबाट अनशनरत सत्याग्राहीको बीचमा सहमती पत्रमा हस्ताक्षर भैरहँदा दाङको लमहीमा सत्याग्राहीको पक्षमा एकल प्रदर्शन चलिरह्यो ।

लमही नगरपालिका वडा नं. ५ निवासी अभियन्ता डिल्लीराज खनालले इनफ इज इनफका अभियन्ताको समर्थनमा लमहीमा एकल प्रदर्शन गरेका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments