Incident Reports

७ बर्षीय बालकलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा अधिवक्ता पक्राउ ।

2020-07-06

Province 1, Udayapur, Triyuga

७ बर्षीय बालकलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले अधिवक्ता  इन्द्र तमाङ्गलाई  पक्राउ गरेको छ । बलाककी आम सन्जना  लिम्बुले  तमाङ्गको घरबाहिर बालुवामा खेलेको आफ्नो छोरामाथि कुटपिट भएको  बताएकी हुन् । तर आरोपित तमाङ्गले भने बालुवामा खेल्दै गरेको बालकलाई आफुँले झपार्दा  भाग्ने बेलामा लडेर घाइते भएको बताएका छन् ।  घाइते बालकलाई थप उपचारका लागि बिराटनगर  स्थित न्युरो अस्पतालमा लागिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments