Incident Reports

बहुविवाह गर्ने पतिविरुद्ध उजुरी l

2014-03-26

Sudurpashchim, Doti, Bogatan Fungshil

Laba Dev Bhatta सिमचौर गाविस-८ का भीमबहादुर कुड्मालले बहुविवाह गरी फरार भएकाले खोजतलास गरी न्याय प्रदान गरिदिन भन्दै उनकी पत्नी तुलसीदेवी कुड्मालले चैत १२ गते प्रहरी चौकी चवराचौतारामा उजुरी दर्ता गराएकी छन् । पीडिले विवाह भएको चारव वर्षभए पनि पतिले राम्रो व्यवहार नगरेको र हाल बहुविवाह गरी कैलालीमा बसेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । प्रहरी चौकी चवराचौताराले निवेदन सहित पीडितलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको र सोको आधारमा दोषी भनिएका भीमबहादुर कुड्माललाई गिरफ्तार गर्न हुलिया सहित सम्बन्धित प्रहरी कार्यालयहरुलाई परिपत्र गरिसकेको प्रहरी उपरीक्षक भोजजङ्ग शाहले बताए । लवदेव भट्ट

0 Comments

Related Reports
Related Trend Analysis