Incident Reports

कंचनपुरको नहरमा वेपत्ता १४ वर्षीय किशोरी मृत फेला परिन्, धकेलेको आरोपमा दाजु प्रक्राउ

2020-07-08

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 13

कंचनपुरमा बुधबार साँझ नहरमा वेपत्ता भएकी एक किशोरीको शव फेला परेको छ।

मृत्यु हुनेमा जिल्लाको भिमदत्त नगरपालिका वडा नम्वर १३ की १४ वर्षीय नेहा सुनार रहेकी छिन्।

वेपत्ता उनको शव प्रहरीले आज बिहीबार विहान फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए।

बुधबार ५ बजेतिर नहरमा पौडी खेल्ने क्रममा पानीको बहाव उच्च भएपछि उनी वेपत्ता भएको भनिएपनि प्रहरीले नहरमा उनलाई उनका ३४ वर्षीय दाजु  भरत सुनारले धकेलेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको छ।

प्रहरी नायव उपरीक्षक थापाले भने, 'मृतक किशोरी भाइसँगै लिएर पौडी खेल्न आएकी रहेछिन्। पौडी खेलेर नहरको छेउमै उभिरहेका वेला उनका दाजुले किन यस्तो वेला पौडी खेलेको भनेर धकेल्दा उनी नहरमा वेपता भयो भन्ने सूचना आएकाले उनलाई प्रक्राउ गरेका छौ।'

घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको डिएपी थापाले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports