Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-04

Province 1, Dhankuta, Dhankuta, Ward 6

१३ वर्षीया बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–६ का १८ वर्षीय विकेश खत्रीलाई असार २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई असार २० गते बलात्कार गरेको आरोपमा असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

आरोपितविरूद्ध पीडित पक्षको उजुरीपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २३ गते गरिएको छ ।

ईश्वर थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments