Incident Reports

यातायात मजदुर र व्यवसायीद्वारा सप्तरीमा प्रदर्शन

2020-07-08

यातायात व्यवसायी र मजदुरले  आफुँहरुको गुजारा चलाउन मुस्किल भएकाले लकडाउनमा बन्द भएका सार्वजनिक सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दैसप्तरीमा प्रदर्शन गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर युनियन नगरपालिका कमिटि र नेपाल बिधुतिय रिक्सा/अटो/तथा ट्याम्पो मजदुर युनियन सप्तरीले  प्रदर्शन गर्दै यातायात व्यवस्था बिभागलाई सिडियोमार्फत  ज्ञापन पत्र बुझाएका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments