Incident Reports

भारतीय मिडियाविरुद्ध दाङमा प्रदर्शन, जी न्यूजका प्रस्तोताको तस्बिर जलाइयो

2020-07-09

Lumbini, Dang, Tulsipur

दाङ-भारतीय मिडियाविरुद्ध दाङमा प्रदर्शन गरिएको छ।

प्रधानमन्त्री र चिनिया राजदुतलाई जोडेर आपत्तिजनक शब्द प्रयोग गरेर समाचार प्रशारण गरेपछि त्यसको बिरोधमा प्रदर्शन गरिएको हो।

युवा विद्यार्थीले समाचार वाचन गर्ने जी न्यूजका प्रस्तोताको तस्बिर समेत जलाएका छन्।

तुलसीपुरको मदन आश्रित चोकमा युवा विद्यार्थीले बिरोध कार्यक्रम गरेका हुन।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments