Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-07-08

Province 1, Udayapur, Udayapurgadhi, Ward 5


काठमाडौं, २०७७ असार २५ गते  उदयपुर, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका-५ हलुने भञ्ज्याङ बस्ने २४ वर्षीय छबिलाल श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ छ । ती बालिकालाई कुकुङ्टारबाट घर फर्किने क्रममा सोही ठाउँस्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments