Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-07-08

Lumbini, Bardiya, Rajapur, Ward 5

११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा राजापुर नगरपालिका-५ झप्टी बस्ने ७० वर्षीय धन सिंह कामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले धन सिंहलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments