Incident Reports

श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

2020-07-11

Lumbini, Rukum East, Sisne, Ward 6

रुकुम (पूर्व), २०७७ असार २८ गते श्रीमानको हत्या गरेको अभियोगमा सिस्ने गाउँपालिका-६ झिंग्री बस्ने ५७ वर्षीया तिलसरा ओलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।घरायसी वादविवाद भई झैझगडा हुँदा तिलसराले उनकै श्रीमान् ५८ वर्षीय रुद्र बहादुर ओलीलाई लाठ्ठीले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तिलसरालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports