Incident Reports

कैलालीबाट हतियार बरामद

2020-07-12

Sudurpashchim, Kailali, Dhangadhi, Ward 17

 कैलाली, धनगढी उपमहानगरपालिका १७ पथरी बस्ने सोमबहादुर चौधरीको घरबाट विभिन्न हातहतियार लगायतका सामान बरामद भएको छ ।

बरामद सामानहरुमा भरुवा बन्दुक १ थान, बाह्रबोरको कार्टिज ७ राउन्ड, प्रयोग गरेको कार्टिज १७ राउन्ड, तयारी बारुद, गन पाउडर, गोली बनाउन प्रयोग हुने सिसा, पोटास करिब १ केजी, काठको कडी १७ थान, फ्रेम १४ थान, चित्तलको छाला १ थान, चित्तलको सिंङ १ जोर र मोटरसाइकल २ थान छन् । फरार रहेका सोमबहादुरको प्रहरीले खोजी गरिरहेको छ ।

National/Online Media

0 Comments