2020-07-04
Bagmati, Sindhupalchok, Barhabise
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला भद्रपुर नगरपालिका–२ स्थायी घर भई बाह्रबीसे बजारमा मजदुरी गर्दै आएका ३१ वर्षीय शिव दर्जीलाई ०७७ असार २८ गते बाह्रबीसे बजार स्थित एक स्थानीयको घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले इन्सेक जिल्ला प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
डिएसपी काफ्लेले दिएको जानकारी अनुसार आरोपितले ०७७ असार २० गते दिउँसो पीडितलाई फकाएर बाह्रबीसे बजारमा रहेको आरोपितकै कोठामा लगि बलात्कार गरेको पीडितका बावुले दिएको उजुरीमा उल्लेख छ ।
पीडितपक्षले ०७७ असार २१ गते इलाका प्रहरी कार्यालय बाह्रबीसेमा उजुरी दिएको डिएसपी काफ्लेले बताउनु भयो । डिएसपी काफ्लेका अनुसार पीडितको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसेमा असार २१ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।
आरोपित दर्जी घटनापछि फरार भएको र हाल आफ्नो कोठाको समान लिन बाह्रबीसे आएको सूचनाका आधारमा प्रहरीले गिरफ्तार गरेको डिएसपी काफ्लेले बताउनु भयो ।
नातिबावु धिताल
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19