Incident Reports

पार्टीविरुद्ध अफवाह फैलाएको भन्दै विप्लव नेकपाले गर्याे भण्डारीलाई जनकारबाही

2020-07-14

Sudurpashchim, Baitadi, Purchaudi, Ward 9

नेत्रबिक्रम ‘चन्द’ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी विरुद्ध झुठो अफवाह फैलाउने १ जनालाई जनकारबाही स्वरूप कालोमोसो दलेको छ ।

बैतडी घर भई पु.न.पा.–९ तल्लादेही सुनाली बस्ने लोकेन्द्र भण्डारीलाई पार्टीको विरुद्धमा अनावश्यक फोहोरी कुरा लेखेर साइबर अपराध गर्ने कार्य गरेको हुनाले नेपाल कम्युनिस्ट पार्टी बैतडीले जनकारबाही स्वरुप कालोमुसो दलेको छ जनाएको छ।

विप्लव नेकपाले यसअघिदेखि नै भ्रष्ट र दलालहरुलाई कारवाही गर्दै आएको छ ।

विकास निर्माणमा भ्रष्ट्राचार गर्ने जनप्रतिनिधि, इन्जिनियर र ठेकेदारहरुलाई भौतिक कारवाही गर्दै आएको छ ।

प्रकासित मिति

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Others types of mob justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments