Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2020-07-13

Province 1, Sankhuwasabha, Dharmadevi, Ward 1

संखुवासभा, २०७७ असार ३० गते

धर्मदेवी नगरपालिका-१ तेल्लोक बस्ने ६१ वर्षीय रुद्र बहादुर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै भतिजो ४३ वर्षीय गंगा राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । रुद्र बहादुरलाई गंगाले शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले मुढे पोलिक्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports