Incident Reports

‘बहिनी’ बनाएर जबरजस्ती करणी गर्ने वडाध्यक्ष प्रहरीकाे नियन्त्रणमा

2020-07-13

Karnali, Kalikot, Khandachakra, Ward 6


कालिकोट, ३१ असार । खाँडाचक्र नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगदीश शाहीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ कालिकोटको सदरमुकाम मान्म बजारबाट प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको डिएस्पी श्यामबाबु ओलीयाले बताउनुभयो । स्थानीय १७ वर्षीया बहिनी नाता पर्ने बालिकालाई तीन वर्षदेखि ललाइ-फकाइ गरी वडा अध्यक्षले करणी गरेको बालिकाका आफन्तले बताएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनदेखि निरन्तर बालिकालाई बलात्कार गर्दै आएका वडा अध्यक्षले आफ्नो घरमा बोलाएर ढोका बन्द गरी जबरजस्ती गर्न खोजेपछि बालिकाले बाध्य भएर आफ्ना साथीसँग भनेकी थिइन् ।

मंगलबार बालिकाका साथीहरूसहित आफन्तले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको उजुरी दर्ता गराएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments