Incident Reports

छोराद्वारा आमाको बलात्कार

2020-07-14

Sudurpashchim, Baitadi, Purchaudi

जिल्लाको पुरचौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा ३२ बर्षीय उनकै छोरा पक्राउ परेका छन् ।

मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक बिषादी सेवन गरेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीसंकर जैसीले बताए । 

आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Totally damaged Vehicles 00
National/Online Media

0 Comments