Incident Reports

खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

2020-07-15

Province 1, Bhojpur, Salpasilichho, Ward 6

भोजपुर, २०७७ साउन १ गते    

छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा साल्पासिलिछो गाउँपालिका-६ तिनथाङ बस्ने ४० वर्षीय राम कुमार राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २२ वर्षीय सादेव राईलाई खेतमा पानी लगाई घर फर्किने क्रममा विवाद भई राम कुमारले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले राम कुमार राईलाई घाइते अवस्थामा फेला पारी सामान्य उपचार पश्‍चात पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका सहदेवलाई स्वास्थ्य चौकी दोभाने हुँदै थप उपचारको लागि तुम्लिङटार संखुवासभातर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports