Incident Reports

किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा पक्राउ

2020-07-15

Bagmati, Lalitpur, Mahalaxmi, Ward 8

ललितपुर, २०७७ साउन १ गते     

१९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा महालक्ष्मी नगरपालिका-८ ससिडोल बस्ने ३३ वर्षीय सुरज राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राउतले आफ्नै घरमा विगत ८ महिनादेखि बस्दै आएकी ती किशोरीलाई बन्धक बनाई यातना दिएको भन्ने जानकारी पाउनासाथ महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Police website

0 Comments