Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-07-16

Province 1, Bhojpur, Salpasilichho, Ward 6

 साल्पासिलिचो गाउँपालिका-६ बस्ने २२ वर्षीय पुरुषलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य बिवादको कारण राईले ती पुरुषलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते पुरुषलाई प्राथमिक स्वास्थ्य केन्द्र दोभानेमा सामान्य उपचार पश्‍चात थप उपचारको लागि तुम्लिङटार संखुवासभातर्फ लगिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports