2020-07-15
न्युज अफ नेपाल, पर्वत ।
१५ बर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पर्वतको बिहादी गाउँपालिकाबाट एकजना पुरुष पक्राउ परेका छन । बिहादी गाउँपालिका वडा नं १ बाच्छाका ३८ बर्षिय गोपालबहादुर क्षेत्री पर्वत प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त क्षेत्रीले सोही ठाउँकी १५ बर्षिया बालिकालाई असार ३१ गते राती करणी गर्ने आसयले दुर्ब्यबहार गरेको आरोप लागेको छ ।
क्षेत्रीलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट पुगेको प्रहरी टोलीले क्षेत्रीलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएको छ । पिडीत बालिकाकी आमाले प्रहरीमा लिखित उजुरी समेत दिएकाले जिल्ला अदालतबाट म्याद थप गरेर आरोपित क्षेत्रीकाविरुद्ध
अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Rape |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19