Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

2020-07-19

Lumbini, Kapilbastu, Shivaraj, Ward 3

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पीडित पक्षले शिवराज नपा ३ का १९ बर्षीय प्रदीप भट्टराई विरूद्ध साउन ४ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले साउन ४ गते यौन दुर्व्यवहार गरेको पीडितका बुवाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । आरेपित फरार रहेको र मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । 

पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments