Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-06-06

Province 1, Okhaldhunga, Siddhicharan, Ward 4

 सिद्धिचरण नगरपालिका-४ बस्ने दुर्गा बहादुर परियारलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-११ गैरीगाउँमा ती बालिकालाई आफ्नो घरमा एक्लै सुतेको अवस्थामा गत जेठ २४ गते जबरजस्ती करणी गरेको कारण गर्भवती समेत भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Police website

0 Comments