Incident Reports

६ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

2020-07-19

Bagmati, Makawanpur, Kailash, Ward 8

मकवानपुरको विकट कैलाश गाउँपालिका– ८ मा ६ वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् । बालिका खेलिरहेको अवस्थामा मकैबारीमा लगेर ४ साउनमा बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । 

बालिका बिरामी भएपछि परिवारले सोधपुछ गर्दा बलात्कृत भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको वडाध्यक्ष सुर्जबहादुर थिङले जानकारी दिए । अशक्त अवस्थामा रहेकी बालिकालाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments