Incident Reports

कैलालीमा युवकमाथि खुकुरी प्रहार

2020-07-24

Sudurpashchim, Kailali, Lamkichuha, Ward 1

कैलाली-कैलालीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा एक समूहले आक्रमण गर्दा लम्कीचुहा नगरपालिका १ का २८ वर्षीय रमेशबहादुर शाही घाइते भएका हुन्।

उनीमाथि ७/८  जनाको समूहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनको शरीरमा चोट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। अहिले घाईते शाहीको लालरत्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports