Incident Reports

करणी आरोपमा रुकुमपूर्वमा एक पक्राउ 

2020-07-24

Lumbini, Rukum East, Sisne, Ward 8

रुकुमपूर्व — भाउजुलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सिस्ने गाउँपालिका ८, का २४ वर्षीय व्यक्तिलाई प्रहरीले पक्रेको हो ।

साउन ९ गते राति ती व्यक्तिले २१ वर्षीया भाउजुमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । १० गते ती महिलाले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनलाई रुकुमकोट जिल्ला अदालतबाट आइतबार १५ दिन म्याद थपी आवश्यक अनुसन्धान थालिएको डिएसपी बज्राचार्यले बताए । 

उनलाई रुकुमकोट जिल्ला अदालतबाट आइतबार १५ दिन म्याद थपी आवश्यक अनुसन्धान थालिएको डिएसपी बज्राचार्यले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments