Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-07-27

Karnali, Dailekh, Dullu, Ward 13

 १५ वर्षीया बालिका माथि यौन दुव्र्यवहार घटनाका आरोपित दुल्लू नगरपालिका–१३ मालिकाका २१ वर्षीय रमेश शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । 

पीडित पक्षको उजूरीको आधारमा साउन १५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो । 

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते दैलेख जिल्ला अस्पतालमा गरिएको र घटनाको थप अनुसन्धान थालिएको डीएसपी ओलीले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments