Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2020-08-01

Lumbini, Bardiya, Gulariya, Ward 8

बर्दिया,२०७७ साउन १८ गते   गुलरिया नगरपालिका-८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।          यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments