Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-07-31

Madhes, Siraha, Siraha, Ward 22

२८ वर्षीया महिलालाई साउन १६ गते बलात्कार प्रयास गरेको आरोपमा सिरहा नपा–२२ का ४० वर्षीय रामनाथ यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले सोही दिन गिरफ्तार गरेको छ ।

पीडितले आरोपित यादवविरुद्ध साउन १६ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको इन्सेक प्रतिनिधिलाई फोन मार्फत बताउनु भयो ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेले बताउनु भयो ।

घटनाको थप अनुसन्धानका लागि साउन १८ गते जिल्ला अदालतबाट म्याद थप्ने तैयारी भइरहेको डिएसपी घिमिरेले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १६ गते भएको थियो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments