2020-08-02
काठमाडौं : 'इनफ इज इनफ' अभियान अन्तर्गत् आइतवार काठमाडौंको मालीगाउँमा प्रदर्शन भएको छ। कोभिड महामारीका बेला सरकारले जनताको स्वास्थ्य रक्षामा खासै ध्यान नदिएको उल्लेख गर्दै अभियानले प्रदर्शन जारी राखेको छ।
जनताको जीवन रक्षाका लागि सबैले आवाज उठाउन आह्वान गर्दै उनीहरुले मालीगाउँमा प्रदर्शन गरेका हुन्। पीसीआर टेस्टिङ बढाउन दबाव दिन नागरिकले पनि दबाव दिनुपर्ने उनीहरुले आह्वान गरे।
सरकारले माग पुरा नगरेको भन्दै इनफ इज इनफका ई: ले दोस्रोपटक वसन्तपुरमा आन्दोलन थालेको १६ दिन पुगेको छ। यस अवधिमा उनीहरुको आन्दोलनलाई समर्थन गर्न प्रतिपक्षी दलका नेताहरु वसन्तपुर पुगेका छन्।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to the quality of public services (health, education etc.)and access to these services |
Secondary Cause | Healthcare Management |
Actor 1 - Number of people | 30 |
Actor 1 - Affiliations | Protesters/demonstrators |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD