Incident Reports

बलात्कार प्रयासका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-04-09

Arjun Basnet जिल्ला अदालतले चैत २४ गते अनारमनी गाविस-७ का २३ वर्षीय रोशनदजीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनमा राख्ने आदेश दिएको छ । आरोपिले चैत ६ गते राति एक २० वर्षीया युवतीलाई घरैमा सुतिरहेको समयमा बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका असई उपेन्द्र पराजुलीले बताए । आरोपित विरुद्ध पीडितले चैत ७ गते बिहान इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएकी थिइन् । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis