Incident Reports

‘इनफ इज इनफ’को धनगढीमा प्रदर्शन

2020-08-05

Sudurpashchim, Kailali, Dhangadhi

‘इनफ इज इनफ’ ले धनगढीमा प्रदर्शन गरेको छ। सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाढी प्रदर्शन गरिएको हो। प्रदेशमा कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिदै आएको ‘इनफ इज इनफ’ ले बुधबार धनगढीमा प्रदर्शन गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार लिखित निवेदन दर्ता गरी खर्च सम्बन्धीको सूचना माग गरिएको ‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people More than 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments