Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-03

Gandaki, Kaski, Pokhara Lekhnath

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय बाबुलाई साउन २० गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १९ गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा साउन २० गते उजुरी दिएपछि आरोपितलाई सोहि दिन गिरफ्तार गरिएको थियो ।

आरोपितविरुद्ध जबरजस्तीकरणी कसुर अन्तरगत मुद्दा दर्ता गरेर म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर नरहरि अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments