Incident Reports

खुकुरी देखाउदै ७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गर्ने पक्राउ

2020-07-27

Province 1, Taplejung, Aathrai Tribeni, Ward 3

काठमाडौँ । आठराई त्रिवेणी गाउँपालिका–३ डाँडाखर्क बस्ने ६५ वर्षीय गोगुने भन्ने सन्त कुमार लिम्बुलाई ७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

साउन १२ गते सोही ठाउँस्थित गर्धने चौतारामा उभिईरहेको अवस्थामा खुकुरी देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई मंगलबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकासित मिति

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments