Incident Reports

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

2020-08-04

Bagmati, Bhaktapur, Bhaktapur, Ward 2

भक्तपुर, २०७७ साउन २१ गते    

भक्तपुर नगरपालिका-२ व्यासीबाट ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ सिद्धपोखरी बस्ने २२ वर्षीय प्रवेग श्रेष्ठ र सोही नगरपालिका-१० कमलविनायक बस्ने २१ वर्षीया रितु श्रेष्ठ रहेका छन् । मादक मादक पदार्थ सेवन गरी उनीहरु २ जना र भक्तपुर नगरपालिका-६ बस्ने २३ वर्षीय अमित अवासबीच झै-झगडा हुँदा उक्त स्थानमा महानगरीय प्रहरी प्रभाग व्यासीबाट ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई पक्राउ गरेको हो । साथै झगडामा घाइते भएका अमितलाई भक्तपुर अस्पतालमा उपचार पश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports