Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-04-17

Bagmati, Sindhupalchok, Balefi, Ward 1

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलेफी गाउपालिका–१ खमारेका २२ वर्षीय पशुपति थापालाई ०७७ साउन २२ गते साँझ घरबाट प्रहरीले गिरफ्तार गरेको सोही वडाका वडा अध्यक्ष मधु थापाले इन्सेक जिल्ला प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।

आरोपितले पीडितलाई ०७७ वैशाख ५ गते बेलुका फकाएर घर नजिकै पाखामा लगेर बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडित पक्षको तर्फबाट ०७७ साउन २० गते पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

पीडितको साउन २० गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र घटना अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments