Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-29

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक विरूद्ध पीडितपक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर साउन १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । डिएसपी मल्लका अनुसार आरोपित फरार भएकाले खोजी भइरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण साउन २० गते कपिलवस्तु अस्पतालमा गरिएको प्रहरीले जनायो । ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments