Incident Reports

कञ्चनपुरमा घरभित्र एक महिला मृत फेला

2020-08-08

Sudurpashchim, Kanchanpur, Beldandi, Ward 2

कञ्चनपुरमा घर भित्र एक महिला मृत भेटिएकी छन्।

बेलडाडी गाउँपालिका वडा नम्वर २ की अन्दाजी २६ वर्षीया दुरा धामी आइतबार विहान मृत भेटिएकी हुन्।

गएराति घरमा झगडा र कुटपिट भएको भन्ने खबर प्रहरीमा पुगेको थियो।

विहान प्रहरीको टोली पुग्दा ती महिला मृत फेला परेकी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

थप अनुसन्धानका लागि श्रीमानसहित परिवारका सदस्यहरुसँग सोधपुछ भइरहेको थापाले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments